२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा नेपालको तेस्रो जित, श्रीलंका ७-० ले पराजित

अ+ अ-

काठमाडौँ । नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा बिहीबार तेस्रो निकालेको छ । बंगलादेशको ढाकास्थित बसुबन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले श्रीलंकालाई ७-० ले हराएको हो ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलबाट नौ अंक भएको छ । डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो ।

यस पल्टको नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो ।

अनिषा राई भने पेनाल्टीमा गोल गर्न चुकिन । श्रीलंका चौथो हारसँगै शून्य अंकमा रह्यो । बिहीबारको दोस्रो खेलमा बंगलादेशले भुटानको सामना गर्दैछ ।