२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउगोठमा युवतीको मृत्यु भएको घटनाप्रति मानव अधिकार संगठनको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । कृष्णनगर नगरपालिका-१ की १८ वर्षीया कमला दमाईको छाउगोठमै मृत्यु भएकोमा नेपाल मानव अधिकार संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै  संगठनले छाउपडी प्रथाको कारण महिलाहरूको मृत्यु हुनु गम्भीर मानवीय संकट भएको उल्लेख गरेको छ ।

२६ असार राति छाउपडीमा बसेकी कमलाको करेन्ट लागेर मृत्यु भएको थियो ।

यस्ता प्रथा महिलामाथिको विभेद, मानव अधिकारको उल्लंघन र राज्यद्वारा सुनिश्चित गरिएका मौलिक हकहरूको गम्भीर अपमान भएको संगठनको ठहर छ ।

‘छाउपडी अपमानजनक, अमानवीय र दुःखदायी अभ्यास हो,’ विज्ञप्तिमा उल्लेख छ ।

संगठनले कमलाको मृत्युप्रति दुस्ख व्यक्त गर्दै छाउपडी प्रथा अन्त्य गर्न र परम्परा र संस्कारका नाममा प्रथा मान्न बाध्यपार्नेहरुविरुद्ध कारबाही गर्न सरकारसँग माग गरेको छ ।