२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने फेसन ब्रान्ड डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । आज हिमालय होटलमा आयोजित एक समारोहमा उनले सम्झौतामा हस्ताक्षर गरे ।

सन्दीपलाई ३ वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीसँग फेरि जोडिन पाएकोमा सन्दीपले खुशी व्यक्त गरे । आफू सुरुबाटै यो कम्पनीको परिवारको सदस्यजस्तै भएको उनले बताए ।

‘३ वर्ष मात्र होइन, अझै अगाडिसम्म जान चाहन्छु’, सन्दीपले भने । डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जेन्स कपडाहरूको विक्री वितरण गर्दै आएको छ ।