सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने फेसन ब्रान्ड डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । आज हिमालय होटलमा आयोजित एक समारोहमा उनले सम्झौतामा हस्ताक्षर गरे । सन्दीपलाई ३ वर्षका...