२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला प्रतिस्पर्धाबाट शिक्षक र मेरिटका आधारमा उपकुलपति नियुक्त गर्न भन्दै नेविसंघले चलायो हस्ताक्षर अभियान

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हस्ताक्षर अभियान चलाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्न, शिक्षा ऐन तत्काल जारी गर्न र खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न भन्दै हस्ताक्षर अभियान चलाएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाकाअनुसार विश्वविद्यालयसहित विभिन्न प्रदेश र क्याम्पसमा विद्यार्थीहरूको हस्ताक्षर सङ्कलन गरी सरकारलाई बुझाउने तयारी नेविसंघको छ ।

हालको ‘उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि’ अनुसार अनुसन्धान, शिक्षण अनुभव, पुस्तक प्रकाशन, योजना र सोचपत्र मूल्यांकन गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति सिफारिस गरिनुपर्ने व्यवस्था छ ।

तर, शिक्षामन्त्री रघुजी पन्तले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम आफूखुसी सिफारिस गरेपछि दलगत पहुँच र भागबण्डाको अभ्यास अघि बढेको आरोप नेविसंघको छ ।

त्यस्तै, सरकार र आन्दोलनरत शिक्षकबीच विगतमा भएको सहमति बमोजिम तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग पनि नेविसंघको छ ।