काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु समुहिक रुपमा सपथ लिएका छन् । उनीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक सपथ लिएका हुन् ।
त्यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।