काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको स्रोत बतायो ।