२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद मन्त्री चौधरीले गर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

अ+ अ-

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ । सोको प्रगति बुझ्न मन्त्री चौधरी सोमबार कीर्तिपुर पुगेका थिए ।

उक्त अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिए । उनले निर्माणको प्रगति विवरण साथै समयमै सकिने वा नसकिने विषयको जानकारी समेत लिएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकबाट त्रिवि क्रिकेट रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने निर्णय गरिएको थियो ।

तर प्राविधिक कारणले निर्माण कार्य समयमै सम्पन्न हुन सकेको थिएन । गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरु भएको हो ।