२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवाद्वारा १२ जना सहसचिव सिफारिस

अ+ अ-

काठमाडौं । लोक सेवा आयोगले १२ जना सहसचिवलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

सहसचिव(रा.प. प्रथम श्रेणी)का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका १६ उम्मेदवारहरुको अन्तर्वाता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा १२ जनालाई योग्यताक्रम अनुशार स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६५०३/०७४–०७५(आ.प्र.) नेपाल प्रशासन सेवा, रा.प्र. प्रथम श्रेणी(अप्रा), सहसचिव वा सो सरह पदको लागि १२ जना मागिएको थियो । सरकारको नीति निर्माण तहमा सहसचिवको महत्वपूर्ण भूमिका रहन्छ ।

सहसचिवका लागि सिफारिश गरिएकाहरुमा शिवलाल तिवारी, शेषनारायण पौडेल, चक्रपाणी पाण्डे, सुमन घिमिरे, तोयनारायण सुवेदी, शिवकुमार कार्की, छविलाल रिजाल, ज्ञानराज सुवेदी पुष्पराज शाही, उमेश ढुङ्गाना, हुमकला पाण्डे र भीष्मकुमार भूसाल रहेका छन् ।

त्यसैगरी वैकल्पिकमा केशबराज सुवेदी, टकप्रसाद पाण्डेय र सुवासचन्द्र शिवाकोटी रहेका छन् ।