२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव पाण्डे अवकाश

अ+ अ-

काठमाडौँ । महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डे अवकाश भएका छन्। ५८ वर्षे उमेर हदका कारण सचिव पाण्डेले सोमबार(हिजो)देखि अनिवार्य अवकाश पाएका हुन्।

२०७८ साल असार १७ गते बिहीवार सचिवमा बढुवा भएका पाण्डे ३ वर्ष, ११ महिना, २९ दिन जति विशिष्ट श्रेणी (सचिव)मा काम गरेर सोमबारदेखि अनिवार्य अवकाशमा घर गएका छन्। 

सम्बन्धित समाचार : पाण्डे सचिवमा बढुवा

न्याय, संसद् हुँदै प्रशासन सेवामा प्रवेश गरेका पाण्डे २०५१ साल चैतमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०६८ फागुनमा प्रशासन सेवाको सहसचिव भएका पाण्डे ३१ वर्षे सरकारी सेवाबाट बिदा भएका छन् । 

सचिव भएसँगै पोण्डेले कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै महालेखा नियन्त्रकको कार्यालयमा काम गरे ।

पाण्डेको अवकाशसँगै थप एक गरी दुई सचिवको दरबन्दी रिक्त भएको छ । 

वैशाख २४ गतेदेखि विनोदप्रकाश सिंह अनिवार्य अवकाश गएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव पद पनि रिक्त छ । 

सम्बन्धित समाचार : सचिव विनोद प्रकाश सिंह अवकाश