२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर बनाउने चर्चापछि विश्व पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट दिए राजीनामा

अ+ अ-

काठमाडौँ । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गर्ने चर्चा चलेपछि उनले यो कदम चालेका हुन् ।

पौडेलले समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई आज राजीनामा बुझाएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार उनले औपचारिक रूपaमा राजीनामा पत्र पठाइसकेका छन् । नेपाली काँग्रेसले गभर्नर पदका लागि विश्व पौडेलको नाम प्रस्ताव गरेपछि समितिमा उनको भूमिकालाई लिएर स्वार्थ बाझिने सम्भावना देखिएकोले राजीनामा दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस