काठमाडौं । सशस्त्र प्रहरी बलले २३ जना प्रहरी उपनिरिक्षकको नाम बढुवाका लागि सिफारिस गरेको छ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ ‘ग’ बोमोजिम बढुवा समितिले बिहीबार २३ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
यी हुन् बढुवाका लागि सिफारिस व्यका व्यक्ति