३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ १ देखि खुला कारागार !

अ+ अ-

काठमाडौं । नेपालको कारागारको इतिहामा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ।

नेपालको कारागारको एक सयवर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो।

यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाँउमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्था विभागले जनाएको छ। सो ठाँउमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अघि बढाएको हो।

विभागका शाखा अधिकृत दीपक न्यौपानेले अहिले जारी मापदण्डसंहितामा भएको व्यवस्थाअनुसार बाँकेको गानापुरमा खुला कारागार सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

खुला कारागारको व्यवस्था गरिएको दण्डसंहिता भदौ एकदेखी लागू हुनेछ। ‘सम्पूर्ण संरचनाको तयार नभए पनि दण्डसंहिता गरिएको बाध्यकारी व्यवस्थाअनुसार थोरै संख्यामा भएपनि भदौदेखि खुला कारागार सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने।

खुला कारागार निर्माण भइरहेको सो ठाँउमा अहिले दुईतले भवन निर्माण भइरहेको जानकारी दिँदै न्यौपानेले सोही भवनबाट नै भदौदेखि खुला कारागार सञ्चालन गरिने तयारी भइरहेको जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस