३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकरण खरिदमा कर्मचारीको मनोमानी

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आवश्यक पर्ने उपकरण खरिदमा पक्षपातपूर्ण तरिकाले बजेट विनियोजन गरेको आरोप लागको छ।

कमिसनको लोभमा परेर केही उच्च कर्मचारीले बजेट माग भएका स्थानमा कम र माग नै नभएका अस्पताललाई धेरै बजेट विनियोजन गरेको मन्त्रालयकै कमचारीहरुको आरोप छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रिपोर्टअनुसार मन्त्रालयका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले कमिसनको लोभमा माग नै नभएका ठाउँमा बजेट पठाएको देखिएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार चालू आर्थिक वर्ष ०७४ ७५ मा अस्पतालहरुलाई मेसिनरी औजार खरिदका लागि दिएको रकममा नीतिगत तहबाटै पक्षपातपूर्ण व्यवहार गरिएको छ। नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलमा उपकरण खरिदमा अत्यन्तै कम रकम विनियोजन भएको छ भने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा आवश्यकभन्दा बढी पठाइएको छ।’यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस