२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा खड्का  नियुक्त

अ+ अ-

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भएको हो । 

प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवर्द्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।

अभिनेत्री खड्काले टेलिकमसँग आबद्ध हुन पाउँदा खुसी जनाइन् । कम्पनीको हित हुने गरी काम गर्ने प्रतिबद्धता उनले जनाइन् । सम्झौता अनुसार खड्काले नेपाल टेलिकमका सेवाको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्रान्ड संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने भएकी छन् ।