काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले शुक्रबार एक सूचना जारी गरी सैन्य पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदको लागि श्री मध्य पृतना हे. क्वा. हेटौँडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।
हेर्नुहोस् सूचना :








