२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने

अ+ अ-

काठमाडौँ । सरकारले सुकुम्वासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने काँग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकमा सांसद बलायरले तराई(मधेस, पहाड र हिमालमा रहेका सबै सुकुम्वासीलाई जग्गा दिनुपर्ने बताए । उनले प्रस्ताव राखे, ‘भूमिहीन सुकुम्वासीलाई दिइएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ ।’

यसअघि जग्गा दिएपछि त्यो बेचेर फेरि सुकुम्वासीमै सूचीकृत भएको भन्ने पाइएकाले त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने र कडाइका साथ पालना गर्नुपर्ने बलायरको भनाइ थियो ।

त्यस्तै, तराईमा मात्रै नभएर पहाडका ९० प्रतिशत दलित जनसंख्या भूमिहीन रहेको बलायरको भनाइ थियो । उनीहरूका लागि पनि जग्गाको व्यवस्था हुनुपर्ने उनले बताए ।

भूमि आयोगले आगामी १ वर्षभित्र १ लाख लालपुर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिएको छ । भूमि मन्त्रालयले भने पटक(पटक भूमि आयोग गठन गर्दा पनि समस्या समाधान नभएको बताए ।