काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२००२, १२००४, १२००६-१२००९/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







