२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद राईको गुनासो : म शिक्षामन्त्री हुँदा कर्मचारी सरुवाले पीडित भएँ

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा कर्मचारी सरुवाबाट पीडित भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार संघीय निजामती सेवा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा यस्तो अनुभव सुनाएका हुन् ।

उनले भने, ‘म शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुँदा सरुवाले म पीडित भए । इन्जिनियरिङ समूहको सहसचिव पाउन गाह्रो । बल्लबल्ल आउनुभयो । एक महिना नपुग्दै जानुभयो । मुख्यसचिवलाई सोधे के भयो भनेर बैकुण्ठ अर्याललाई । माफ पाऊँ भनेर भन्नुभयो । उहाँलाई दोहोर्‍याएर ल्याउन सकिँदैन भनेर भन्नुभयो ।’