२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्‍याङबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु

अ+ अ-

काठमाडौँ । वीरगन्जमा विद्युतको तार मर्मत गर्ने क्रममा भर्‍याङबाट खसेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका-२५ निवासी ५३ वर्षीय रामबाबु चौधरी मलाह रहेका छन्।

वडा प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेतिर वीरगन्ज-१२ मुर्लीमा भर्‍याङको मद्दतले विद्युतको पोलमा चढेर विद्युत् मर्मत गरेर तल झर्ने क्रममा मलाह खसेर भुईँमा बजारिएका थिए। 

गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयोधा अस्पताल लगिएकोमा बेलुकी ८:४० मा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस