२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, मुख्य सचिवबारे छलफल हुँदै

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्धा दर्ता भएसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा निमित्त तथा कायम मुकायम दिनेबारे निर्णय गर्न बैठक बस्न लागेको हो । 

९ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरू आउने क्रम जारी छ । केही बेरमा बैठक शुरु हुँदैछ । 

सिंहदरवार विशेष स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलालाई नै केही समय निमित्त मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गर्न सक्नेछ । लामो समयसम्म मुख्य सचिव पद रिक्त राख्दा निर्णय प्रक्रियामा नै असर पर्छ भनेको अवस्थामा भने केही समयलाई गड्तौलालाई नै कायम मुकायम(कामु) मुख्य सचिवको सम्भावना छ 

यस पटकको मुख्य सचिव नियुक्ति गर्दा विशेष ख्याल पुर्‍याउनु पर्ने चर्चा राजनीतिक तथा प्रशासनिक वृत्तमा शुरु भएको छ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रको गिरेको मनोबल उकास्नेदेखि अभिभावकत्व महसुस गराउनेसम्मका काम मुख्य सचिवले गर्नु पर्नेछ । 

आम नागरिकको नजरमासमेत आलोचित बन्दै आएको कर्मचारीतन्त्रलाई राजनीति र नागरिकको नजरमा कामयाबी बनाई नतिजामुखी बनाउने जस्ता महत्त्वपूर्ण जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने भएकोले सुझबुझपूर्ण तवरले मात्रै नयाँ मुख्य सचिव नियुक्त हुनुपर्ने प्रशासकहरूको भनाई छ । यसरी नियुक्ति गर्दा नेतृत्व तथा निर्णायक क्षमतालाई विशेष ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस