२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाद्वारा शोध सुपरिवेक्षकका लागि आवेदन आव्हान 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरूलाई सहजीकरण गर्न शोध सुपरिवेक्षकका लागि आवेदन आव्हान गरिएको छ । 

स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० बर्ष काम गरेको अनुभव भएका व्यक्तिहरूले व्यक्तिगत विवरण र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । शैक्षिक योग्यता र अनुभवका आधारमा व्यवस्थापन तथा सञ्चालन समितिले छनोट गर्नेछ । 

अनुसन्धानकर्तालाई अनुसन्धानको डिजाइन/विधि, सूचना संकलन तथा विश्लेषण र प्रतिवेदनको समीक्षाका लागि प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले सुपरिवेक्षकबाट आवेदन माग गरिएको हो । 

हरेक अनुसन्धानकर्तालाई आयोगभित्र वा बाहिरका विज्ञहरूमध्येबाट एक जना सुपरिवेक्षक तोक्ने कार्यविधिमा उल्लेख छ । यसबमोजिम माग गरिएको आवेदन असार ११ गते मंगलबार कार्यालय समयभित्र [email protected] मा पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस