२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँले १० वर्ष पार्टी चलाएर देखाउन काँग्रेसको चुनौती

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नयाँ पार्टी खोलेर चर्चामा आएकाहरूलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

‘मै हुँ भन्ने नयाँ पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन सकुन् कस्तो हुन्छ पार्टी चलाउन भनेर बुझुन्, अहिलेको मै हुँ भन्ने नयाँ पार्टी, जातीय र धार्मिक पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन्’ सोमबार काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा राठौरले भने ।

‘७० वर्ष नेपाली काँग्रेस चलाउनु, यहाँसम्म पुर्‍याउनु कति गर्नुपर्‍यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौँ । कम्युनिस्टहरूलाई राजनीतिक र लोकतान्त्रिक पद्धतिको मूल प्रवाहमा ल्याउन काँग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन्’ नेता राठौरले भने ।

काँग्रेसबाहेक कसैले जनताको पक्षमा काम गर्न नसक्ने उनको दाबी छ । मुलुकमा काँग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै राठौरले यो सानो कुरा नभएको जिकिर गरेका छन् ।