किशोरसिंह राठौरले भने : ‘चुनावअघि अधिवेशन गर्नै पर्ने भए विशेष अधिवेशनमा जाऔँ’
काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एक ढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा...