२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७.९ प्रतिशत बढ्यो एचआईडीसीएलको नाफा

अ+ अ-

काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आवको यसै अवधिको तुलनामा ७.९ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको मुख्य बिजनेस नै विभिन्न आयोजनामा ऋण लगानी गर्ने र सोबापतको ब्याज तथा शुल्क नै आम्दानीको मुख्य स्रोत हो । यस्तो आम्दानी सामान्य बढेको छ । कम्पनीको यस्तो वित्तीय आम्दानी १ अर्ब ५८ करोड छ । गत आवको यसै अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ थियो । कम्पनीले इक्वीटीका रूपमा पनि विभिन्न आयोजनाहरूमा लगानी गरेको छ ।

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३८ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ ।

कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । त्यस्तै विभिन्न कम्पनीहरूमा स्वपूँजीअन्तर्गत ४ अर्ब ५ करोड लगानी गरिएको जनाएको छ । यसअघि जारी भएको हकप्रद सेयरमध्ये अझै १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।