२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ दिनको लागि बन्द भयो हेटौँडा–चखेल–काठमाडौँ सडक

अ+ अ-

काठमाडौँ । हेटौँडाबाट काठमाडौँ आउने सबैभन्दा छोटो दुरीको हेटौँडा–चखेल–काठमाडौँ सडक १६ दिनको लागि बन्द भएको छ ।

बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिछ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ ।

सडक मार्ग अन्तरगत मकवानपुर तथा काठमाडौँ खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।