प्रि-ओपन सेसनमा समान्य अंकले बढ्यो नेप्से « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रि-ओपन सेसनमा समान्य अंकले बढ्यो नेप्से


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३२ विन्दुले बढेको छ। यससँगै सूचक २०३४.३८ अंकमा आएको हो।

यस अवधिमा १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ३८ वटा कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस