काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजे बैठक डाकेका थिए ।
बैठक केही बेर ढिला गरी शुरु हुने भएको छ । प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकोले केही समय ढिला शुरु हुने प्रशासन स्रोतले जानकारी दिएको छ ।
आजको बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुन सक्ने बताइएको छ ।