२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी समायोजनबारे ओलीको असन्तुष्टि, प्रहरी र कर्मचारी स्वतन्त्र हुनुपर्ने तर्क

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनको विषयमा असहमति जनाएका छन् ।

सर्लाहीको कार्यक्रममा जाने क्रममा जनकपुरधाम एयरपोर्ट आइपुगेका उनले प्रहरी समायोजनको विषयमा घुमाउरो ढंगले असहमति जनाएका हुन् । उनले भने, ‘नेताहरुले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो ।’ सातै प्रदेशले दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै प्रहरी समायोजन गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली मधेशमै आएर आपत्ति जनाएका छन् ‌।

आफ्नो प्रहरी कर्मचारी नहुँदा काम गर्न अप्ठेरो भयो भन्ने मुख्यमन्त्रीहरूको गुनासो छ नि भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘प्रदेशमा प्रहरी र कर्मचारी छैन र ? ‘मैले आफ्नै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाउँ भन्नु गलत हो’, ओलीले थपे, ‘प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताभन्दा पनि नयाँ पार्टी खोल्ने तयारी थालेको बताए । उनले शान्ति सम्झौतासँग जोडिएका ऐनहरूमा आपराधिक घटनाका दोषीहरूलाई उन्मुक्ति दिने कुनै पनि बुँदा पास हुन नदिने पनि बताए ।