२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेश सभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।

‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध आन्दोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरूप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता छ । साथै यो बैठक प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ’, नेसपाको केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ ।

साथै, नेसपाले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न समेत माग गरेको छ ।

द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोजेको भन्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य जीतमान पुनलाई पक्राउ गरेकोमा पनि नेसपाले भर्त्सना गरेको छ ।