२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त छ : लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार कुन योजनाबाट धेरै कमिसन आउँछ त्यही योजनालाई मात्र अघि बढाउन तल्लिन रहेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त हुँदै राजनीतिलाई कमाई गर्ने पेसा स्थापित गर्न खोजिएको आरोप लगाए । 

उनले भने, ‘ संस्थागत रुपमा भ्रष्टाचार, नीतिगत रुपमा भ्रष्टाचार भएको छ । योग्यता र क्षमाताको आधारमा होइन, पहुँचका आधारमा राजनीतिका सुविधाहरु वितरण हुने, राजनीति भन्नु नै कमाउनु हो र राजनीति भनेको पेसा हो भन्ने कुरा स्थापित गर्न खोजिदै छ । गणतन्त्र ल्याउने दल र तिनका नाइकेहरुले यसरी राष्ट्रियताविरुद्ध धावा बोल्न थालेपछि जनमानसमा राष्ट्रियप्रति वितृष्णा पैदा नभएर के हुन्छ ?’

अब हस्तक्षेप गर्ने समय आइसकेको बताउँदै उनले गणतन्त्रको १५ वर्ष राष्ट्रियतालाई कमजोर पार्न प्रयोग भएको उल्लेख गरे ।  कुनै पनि व्यवस्था आफैंमा साध्य नहुने उनको भनाई थियो । 

उनले भने, ‘कुनै पनि व्यवस्था आफैंमा साध्य होइन, साधन मात्र हो । गणतन्त्रको १५ वर्षको अभ्यासले यो प्रमाणित गरिसकेको छ । गणतन्त्र हाम्रो देशमा राष्ट्रियता, धर्म निरपेक्षता, संघीयता अनुपयुक्त मात्र होइन असफल रहेछ भन्ने प्रमाणित गरिसक्यो ।’