२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदायमा काँग्रेस अभियान माघ ७ गतेदेखि सञ्चालन गरिने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा काँग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ ।

अब उक्त अभियान माघ ७ देखि माघ २२ गतेसम्म सञ्चालन गरिने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बिहीबारदेखि शनिबारसम्म बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पहिले एक महिना सञ्चालन गर्ने भनिएको अभियान १५ दिनमा झारिएको छ । माघ ७ गते सुरु गर्ने उक्त अभियानमा माघ १२ गतेदेखि पार्टीका केन्द्रीय प्रतिनिधिहरू खटिनेछन् । यस हिसाबले अभियान केबल १० दिनको हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते रहेकाले यो अभियान प्रभावित भएको काँग्रेसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस