‘राष्ट्रिय सभा संसदीय दलको नेता तत्काल परिवर्तन गर्ने चर्चा उपयुक्त होइन’ : मीन विश्वकर्मा
काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रिय सभा संसदीय दलको नेता तत्काल परिवर्तन गर्ने चर्चा उपयुक्त नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई...