सरकारले तोक्यो उखुको खरिद मूल्य « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सरकारले तोक्यो उखुको खरिद मूल्य


४ पुस २०८०, बुधबार


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस