काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो।

उक्त बैठकमा राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायत विषयमा छलफल हुने काँग्रेसले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस