२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलको अक्सन सूचीमा एसोसिएट देशका दुई खेलाडी मात्र समावेश

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन्।

डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रवीन्द्र पनि समावेश छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ।

११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ। प्रारम्भिक सूचीमा नेपालका खेलाडी भए पनि अक्सन सूचीमा नेपाली खेलाडी समावेश छैनन्।

अक्सन सूचीमा ११९ विदेशी खेलाडीहरू छन्, जसमा दुई एसोसिएट टिमका खेलाडी मात्र पर्न सफल भएका छन्।

नेदरल्याण्ड्सका फास्ट बलर पल भान मिकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे आइपिएल २०२४ को अक्सन सूचीमा परेका खेलाडी हुन्।

भारतका शार्दुल ठाकुर, हर्षल पटेल, मनिष पाण्डे र उमेश यादव पनि यसपटक अक्सनबाट टिममा छनोट हुनका लागि अक्सन सूचीमा छन्।

अक्सन क्याप्ड खेलाडीहरूबाट सुरु हुनेछ। जसमा ब्याट्सम्यानको सुरुमा हुनेछ, त्यसपछि सूचीबद्ध क्रममा अलराउन्डर, विकेटकिपर, फास्ट बलर र स्पिनरको अक्सन हुनेछ। अनक्याप खेलाडीहरूको लागि पनि यही क्रम लागू हुनेछ।