२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसएल : ललितपुरको विजयी सुरुवात, बुटवल लुम्बिनी पराजित

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० ले हराएको हो।

पहिलो हाफमै ललितपुरले दुई गोलको अग्रता बनाएको थियो। खेलको २६ औँ मिनेटमा पापा इबोउ केबेले पोस्टको दायाँ साइडबाट गरेको क्रसमा दिनेश हेन्जनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए। यससँगै अग्रता बनाएको ललितपुरका लागि अर्को गोल कप्तान अनन्त तामाङले गरे। 

यससँगै ३१ औँ मिनेटमै बुटवल लुम्बिनी दुई गोलले पछि परिससकेको थियो। लुबिनाकी केबेले खेलको ३४ औँ मिनेटमा पनि पोस्टअघि निकै उत्कृष्ट प्रहार गरेका थिए। तर त्यो प्रहारलाई गोलकिपर दिप कार्कीले मुश्किलले बचाएका थिए।

दोस्रो हाफमा भने ललितपुर सिटीले गोल गर्न सकेन्। उसले निकै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसकेको हो। खेलको अन्तिम मिनेटमा दिनेश पोस्टअघि बल नियन्त्रणमा लिन नसक्दा गोलको निकै नजिकको अवसरमा पनि चुकेका थिए। 

हिजो भएको पहिलो खेलदमा पोखरा थन्डर्सले  एफसी चितवन माथि १–० को जित हात पारेको छ।​ लिगमा आज वीरगन्ज युनाइटेडले धनगढी एफसीको सामना गर्नेछ।