मातृस्वास्थ्यमा अर्बौं लगानी, प्रतिफल न्यून « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मातृस्वास्थ्यमा अर्बौं लगानी, प्रतिफल न्यून


२८ कार्तिक २०७४, मंगलबार


काठमाडौं । सरकारले आमा सुरक्षा कार्यक्रका नाममा बर्सेनि अर्बौं रूपैयाँ खर्च गरे पनि नेपालमा मातृमृत्युदरमा कमी आउन नसकेको पाइएको छ ।

मातृमृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमका नाममा मात्रै ९ बर्षदेखि वार्षिक अर्बौं रूपैयाँ खर्च भइरहेको छ ।

सन् १९९६ देखि प्रत्येक पाँचपाँच वर्षमा हुने स्वास्थ्य क्षेत्रको प्रमुख सर्वेक्षण नेपाल जनसांख्यि स्वास्थ्य सर्वेक्षण (एडिएचएस) ले १० वर्षको अन्तरालमा प्रतिलाख जीवित जन्ममा २२ अंकले मात्रै घटेको देखाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस