२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि बिक्री वितरण गर्न पाउनुपर्ने सीएमए सङ्घको माग

अ+ अ-

काठमाडौँ । नेपाल सीएमए सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ ।

उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका सीएमएले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् ।

नेपाल सीएमए सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको पाँचौँ जिल्ला अधिवेशनमा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाबाट औषधि वितरण गर्न पाउने तर निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको उनीहरूको भनाइ छ ।

केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले माग सम्बोधन गर्न आन्दोलन र अदालती प्रक्रियालाई सँगसँगै लैजाने बताए । उनले मर्यादाभित्र रहेर क्लिनिक सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।

त्यस्तै सङ्घका केन्द्रीय सदस्य जनकराज पन्तले सीएमए पद नभई उपाधि भएको बताए ।

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्दप्रसाद गुप्ताले कोभिड(१९ मा सीएमएलगायत स्वास्थ्यकर्मीको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले स्वास्थ्यकर्मीप्रति गरिएको दुर्व्यवहार निन्दनीय भएको बताए । उनले सीएमए सङ्घले उठाएको उचित माग सम्बोधन गर्नुपर्ने बताए ।

अधिवेशनले पुनः शशीकान्त उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस