रोल्पा प्रशासनद्वारा मदिरा बिक्री वितरण र सेवन गर्न रोक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पामा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र...