२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस सामु भएका चुनौतीका चाङ भुलेर आपसमा भिड्नु हुँदैन : ज्ञानेन्द्र कार्की

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको अघि भएका प्रतिकुलताको चुनौतीका चाङहरू बिर्सेर सबै सदस्यहरू आफू केन्द्रित भएको बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य कार्कीले पार्टीका सबै सदस्यहरू पार्टीको समस्यामा केन्द्रित हुनुपर्ने बताए ।

उनले भने ‘ हाम्रा अघि प्रतिकुलता र चुनौतीका चाङहरू छन् । तिनीहरूलाई हामीले बिर्सिएर आफू केन्द्रित भएर हामी अगाडि बढयौं भने काम कुरो एकातिर कुम्लो बोकी कता तिर भने झैँ हुन्छ, अहिलेको आवश्यकता सुशासन दिने हो, सेवा दिने हो । त्यो आवश्यकता तिर हामी जानु पर्छ । के अहिलेको आवश्यकता सभापति बदल्नु हो ? के अहिलेको आवश्यकता संसदीय दलको नेता बदल्ने हो ? के यो उचित छ ? यस्तो बाटोमा जाने हाम्रो सोच छ भने त्यसलाई बदल्नु जरुरी छ । ’

पार्टीको सभापति भनेको संस्था भएकोले त्यसलाई कमजोर पारेर पार्टी बलियो हुन नसक्ने भन्दै केन्द्रीय सदस्य कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लानु पर्ने बताए ।