काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गा घेराबारा गर्ने भएको छ ।
बालुवाटारमा रहेको ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगर प्रहरीको टोली बालुवाटार जान लागेको हो ।
जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललिता निवास जान लागेको नगर प्रहरीले जनाएको छ ।