२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । पेरिसमा हुने समर ओलम्पिकमा समर्थकहरूले रङ्गशाला भित्र मदिरा खरिद गर्न नपाउने भएका छन् ।

आयोजकले ‘एभिन्स ल’ मा छुट नदिने निर्णय गरेपछि समर्थकहरूले रंगशालाभित्र मदिरा खरिद गर्न नपाउने भएका हुन् । तर, भीआईपी पाहुनाको क्षेत्रमा भने यो नियम लागु नहुने जनाइएको छ ।

फ्रान्सेली कानुनले रंगशालाहरूमा सर्वसाधारणलाई रक्सी बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिवर्ष सीमित कार्यक्रमहरूमा बिक्रीका लागि अनुमति दिन्छ ।

यो वर्ष फ्रान्समा हुने रग्बी विश्वकपमा आयोजकहरूले प्रतियोगितामा छुटका लागि वार्ता गरेपछि समर्थकहरूले रंगशालाभित्र पिउन पाउने भएका छन् ।

यसअघि सन् २०२२ मा पेरिसमा भएको च्याम्पियन्स लिग फाइनलमा पनि फ्रान्स सरकारले रंगशालाभित्र समर्थकलाई मदिरा सेवनको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस