निर्माणाधीन प्रदेश रंगशालाको काम तीव्र बनाउन मुख्यमन्त्री कँडेलको निर्देशन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रदेश खेलकुद विकास परिषद्को बैठकमा बोल्दै उनले रंगशाला निर्माणमा...