२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकियो चिकित्सा विधेयक

अ+ अ-

काठमाडौं । सरकारले डा. गोविन्द केसीले राखेको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसद्मा बिहीबार पेस गरे पनि एमाले र माओवादी केन्द्रले विरोध गरेपछि छलफल अघि बढ्न सकेन ।

संसद्को बिहीबारको सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल गर्ने र पारित गर्ने उल्लेख थियो । सभामुख ओनसरी घर्ती मगले कांग्रेस, एमाले र माओवादी केन्द्रका सचेतक, संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका तीन दलका दुइ/दुई जना सांसदलाई छलफलका लागि बोलाएकी थिइन् ।

एमालेका राजेन्द्र पाण्डे र माओवादीका धनीराम पौडेलले समितिले दिएको प्रतिवेदनभन्दा फरक तरिकाबाट आएको विधेयक पारित गर्न नहुने भन्दै विरोध जनाएको एक सहभागीले जनाए । सभामुखले बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । ‘दलहरुबीच सहमति जुट्न नसकेर विहीबार छलफल हुन सकेन’, कांग्रेसका सांसद जीवन परियाले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments