विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

तनहुँको बन्दीपुरका स्थायी बासिन्दा प्रधान पर्यटन उद्यमी हुन्।

त्रिभुवन विश्वविद्यालयमा  संस्कृति पर्यटनका पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको विवेकशील साझाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस