२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको बजेटको आकार नघट्ने 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ ।

महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धरले चालु आवको फ्रिज बजेट धेरै हुने र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा धेरै भएकोले बजेट घटाउन आवश्यक नभएको बताए । धेरैजसो पुराना योजनाहरू नै निरन्तरता दिने महानगरको तयारी छ । संघीय सरकारले अनुदान कटौती गर्दा पनि महानगरले आफ्नै स्रोत बलियो बनाएको कारण बजेटमा धेरै हेरफेर नहुने मानन्धरको भनाई छ । 

प्रतिक्रिया दिनुहोस