२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज तीन खेल हुँदै

अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको आठौं चरण अन्तर्गत आज(बुधबार) दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र संकटाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एनआरटी आज दोस्रो जितको योजनामा छ । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा छ ।

संकटा तेस्रो जितको खोजीमा छ । संकटा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको मनाङ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ।

सातदोबाटो पनि पाँचौं जितको योजनामा छ । सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस