५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र पाकिस्तानमा ५५० उडान रद्द

अ+ अ-

काठमाडौँ । हवाइ हमलापछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द भएको छ ।

रियल-टाइम फ्लाइड ट्र्याकिङ सेवा फ्लाइटरडार २४का तथ्याङ अनुसार हवाइ हमलापछि पाकिस्तानमा १६ प्रतिशत तथा भारतमा ३ प्रतिशत तालिकामा चल्ने व्यावसायिक उडान रद्द गरिएको हो ।

फ्लाइटरडार २४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएको छ भने भारतका ४१७ निर्धारित उडान रद्द गरिएका छन् ।

बुधबार सबै आन्तरिक तथा अर्न्तराष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्ना अन्तराष्ट्रिय एयरपोर्टमा यात्रुहरू भने पर्खिरहेको अवस्थामा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस