२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देखियो चुरे विनासको असरःअन्नभण्डार बन्यो मरुभूमि

अ+ अ-

काठमाडौं । मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिधवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को खगाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो –बलान नदीले फेर्दै आएको धार ।

एकताका गिरहत (जमिनदार) को गाउँ भनेर चनिन्थ्यिो दिघवा । एक हजारभन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थियो । अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटकमो मारमा छ । विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत भएको छ ।

गाउँको अस्तित्व बताइराख्न बाँध बनाइएको छ । स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो । यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघवा गाउँ थियो । नदीले हामीलाई रित्तो बनाइदियो ।

गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस । तर, २०४६ ताका बलान अचानक गाउँतर्फ सोझिएर बस्ती डुबायो । गाउँ यहाँबाट पूर्वतर्फ विस्थापित भयो । तर, नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो । गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन । कारण भएजति जमिन यहीँ थियो । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments